About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
सहयोगी विकास बैंकको लाभांश घटाउन निर्देशन

खोज केन्द्र मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ ।

बैंकले गत कात्तिक १६ गते गत आर्थिक वर्ष २०७५ ७६ को नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंक १८ दशमलव ७२ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई दिन निर्देशन गरेको छ ।

यो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]