About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
जन्म दिवस मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जादैं

खोज केन्द्र आइतबार, फाल्गुण ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिवस मनाउन तेह्रथुम जाने भएका छन् । आज प्रधानमन्त्री ओलीको ६९औं जन्म दिन हो ।

यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आएका थिए । तर, यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२) तीनसल्ले खानीगाउँ जाने भएका हुन् ।

प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मेका थिए भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ झरेका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ ।

प्रधानमन्त्री ओली आज तेह्रथुम जाने भएपछि जन्मदिनको अवसर पारेर शनिबार नै ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]