About Contact
२३ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
प्रियंकाको एक पोस्टको रेट दुई करोड

खोज केन्द्र शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

एजेन्सी । बलिउड सुन्दरी प्रियंका चोपडा बलिउडमा मात्र होइन हलिउडमा समेत निकै चर्चित छिन् ।

प्रियंकाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् ।

इन्स्टाग्राममा उनले एउटा पोस्ट गरेवापत लगभग २ करोड भारतीय रुपैयाँ लिन्छिन् । जुन अमेरिकी डलर २,७१,००० हो । यो हप्ताको शुरुवातमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेको थियो । र यति फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए ।

अहिले उनको ५०.२ मिलियन फलोअर्स छन् । विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् ।

प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको रिच लिस्टमा आफ्नो स्थान बनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नयाँ राजनीतिक रणनीति: आजको राजनीतिका सम्भावित परिदृश्य
मन्त्री सोनलद्वारा राप्ती–दुधौरा डाइभर्सन बहुउद्देश्य आयोजना निरिक्षन
जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]