About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
हलिउड फिल्म निर्देशककी छोरी किन बनिन् पोर्नस्टार ?

खोज केन्द्र शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

स्टिवन स्पिलबर्ग, हलिउडका चर्चित निर्देशक हुन् । उनी स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनकी २३ वर्षीया छोरी छिन्, मिकेला ।

मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलासा गरेकी छिन् । द सन म्यागाजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस नहोस् ।’ आफ्ना अभिभावकको आर्थिक भार कम गर्न आफूले पोर्न फिल्म खेल्ने निर्णय गरेको उनले बताइन् ।

आफ्नो यस निर्णयमा अभिभावक र हुनेवाला श्रीमानले पनि समर्थन गरेको उनले खुलासा गरेकी छन्। र उनले पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्टिवनसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]