About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशनको प्रदेश २ कमिटी घोषणा

खोज केन्द्र बुधबार, फाल्गुण ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल को प्रदेश २ को प्रदेश कमिटी जनकपुरमा आज एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।

नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा आज ३९ सदस्यीय कमिटी निर्वाचित हुनुभएको छ । जनकपुरमा आयोजितको प्रादेशीक प्रथम भेलाले इ. सागर चौधरीको अध्यक्ष्यतामा गठित कमिटीमा प्रदेश २ का ८ जिल्लाका अगुवा इन्जिनियर नेताहरु समेटिनुभएको छ । सबै निर्वाचित पदाधिकारीहरुलाई का इन्चार्ज मनोज जङ थापाले पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, सुमन प्याकुरेल, सुधिर साह, सांसद मन्जु यादव, सांसद किशोरी झा, पिन महासचिव डा. हरि पराजुली, शिव मङल गिरि, सन्जिब रोकाहा, ब्रज किशोर मण्डलले सम्बोधन गर्नु भएको  प्रदेश २ का इन्चार्ज राम एकवाल यादवले जानकारी दिनुभयो ।

प्रदेश २ मा  प्रदेश कमिटी गठनले नयाँ उर्जा थपेको PEANका सचिवालय सदस्य रोशन कुमार यादवको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]