About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
अभिनेत्री कायरा आडवाणी फोटोका कारण चर्चामा

खोज केन्द्र बुधबार, फाल्गुण ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं– हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्।

कायराले आफ्नै इन्स्टाग्राममा उक्त फोटो पोस्ट गरेकी छिन्। नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।

मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। उक्त फोटो ड्याबो रतनानी क्यालेन्डरको सुट गरेको कायराले इन्स्टाग्राममा उल्लेख गरेकी छन्।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]