About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रोग्रेसीभ इन्जिनियरिङ्ग एशोसिएसनको प्रादेशिक एकता भेला जनकपुरमा हुंदै

खोज केन्द्र मंगलबार, फाल्गुण ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, ६ फागुन । नेकपाको भातृ संगठन प्रोग्रेसीभ इन्जिनियरिङ्ग एशोसिएसन नेपालको प्रादेशिक एकता भेला जनकपुरमा हुंदै छ ।

प्रदेस २ को राजधानी जनकपुरको मत्स्य बिकास तथा तालिम केन्द्रमा फागुन ७ गते सुरु हुने आयोजकले जनाएको छ ।

नेकपाका प्रदेस २ को संसदीय दलका नेता सत्यनारायन मण्डलको प्रमुख आतिथियमा भेला सुरु हुने एशोसिएसनका प्रदेस २ का इन्चार्ज राम एकवाल यादवले जानकारी दिए ।

प्रोग्रेसीभ इन्जिनियरिङ्ग एशोसिएसन को सातै प्रदेस मध्ये सबै भन्दा पहिले प्रदेस २ मा एकता भेला हुन लागेको यादवले बताए ।

भेलामा प्रदेस २ को २ सय भन्दा बढी ईन्जिनियरहरु सहभागी हुने ईन्जिनियर रोशन यादवले बताए । भेलाबाट प्रदेस २ एकता कार्यसमिति गठन गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]