About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
´मगही भाषाको सांगितिक अवार्ड`प्रहरी निरीक्षक मेहतालाई

फुलगेन महतो शुक्रबार, फाल्गुण ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रहरी निरीक्षक भएर पनि झोटन मेहताले केही दिन अगाडी तराई मधेशमा बोल्ने सब भन्दा बढी मगही भाषाको गीत अवार्ड पाउन सफल भएका छन ।

ज्योति फिल्मस प्रा लि दशौ बार्षिक उत्सव २०७६ ले गरेको कार्यक्रममा सो अवार्ड जित्न सफल भएका हुन । मगही भाषाको भोर लिखैछी साझ लिखैछी भने बोलका , गीतले अवार्ड पाउन सफल भएको छ ।

गीतकार एवम सङीतकार हुन भने स्वर सजाउने काम मन्जे अन्सारीले गरेका हुन ।सो गीत मेघा म्युजिक मिर्चैयाबाट निर्माण गरिएको हो ।

गीतका मोडेल सम्झना कार्की ,राज कुमार सिंह ,क्यामरा म्यान गोरु बटिया ,सहितका कलाकारहरु रहेका छन ।सम्मान र अवार्ड मगही लगायत अन्य भाषाहरुले पाउन सफल भएका छ्न ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]