प्रहरी निरीक्षक भएर पनि झोटन मेहताले केही दिन अगाडी तराई मधेशमा बोल्ने सब भन्दा बढी मगही भाषाको गीत अवार्ड पाउन सफल भएका छन ।
ज्योति फिल्मस प्रा लि दशौ बार्षिक उत्सव २०७६ ले गरेको कार्यक्रममा सो अवार्ड जित्न सफल भएका हुन । मगही भाषाको भोर लिखैछी साझ लिखैछी भने बोलका , गीतले अवार्ड पाउन सफल भएको छ ।
गीतकार एवम सङीतकार हुन भने स्वर सजाउने काम मन्जे अन्सारीले गरेका हुन ।सो गीत मेघा म्युजिक मिर्चैयाबाट निर्माण गरिएको हो ।
गीतका मोडेल सम्झना कार्की ,राज कुमार सिंह ,क्यामरा म्यान गोरु बटिया ,सहितका कलाकारहरु रहेका छन ।सम्मान र अवार्ड मगही लगायत अन्य भाषाहरुले पाउन सफल भएका छ्न ।