About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
औषधि खरिद टेण्डरमा कमिसनको खेल,ठेकेदारहरु बीच कुटाकुट

खोज केन्द्र शुक्रबार, फाल्गुण ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

रुपन्देही, २ फागुन । जिल्ला अस्पताल पाल्पाको औषधि खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरु बीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एकआपसमा कुरा नमिल्दा कुटाकुट भएको हो । कुटाकुटबाट १ जना व्यवसायी सामान्य घाइते भएका छन । कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको जनाइएको छ ।

प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ । सो घटनामा को–को संलग्न भए भन्ने बारे प्रहरीले केहि बताएको छैन् ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]