About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस : जनकपुर सहित ग्रामीण क्षेत्रमा पनि (फोटोफिचर)

खोज केन्द्र बिहिबार, फाल्गुण ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस २ को राजधानी जनकपुर सहित ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो ।

जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस बिहिबार पनि कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । तर नाराहरु भिन्न थिए ।

उतिबेला तत्कालिन सरकार बिरुद्धका नाराहरु हुन्थे भने अहिले गणतन्त्र नेपाल जिन्दाबाद सघिंयता कार्यान्वयन गरौँ लगायतकै थिए ।

उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि सबिंधानको असल कार्यान्वयन कसरी गर्ने भन्ने बिषयले ठाउँ पाएको छ । 

 

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]