About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
सच्चा राष्ट्रवादी हुनु नै श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवकोठुलो भुल

राकेश कुमार शर्मा, स्वतन्त्र नेपाली नागरीक बिहिबार, फाल्गुण ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सच्चा राष्ट्रवादी हुनु नै श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठुलो भुलथियो।श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेव सच्चा राष्ट्रवादी कुटनीतिमा शुन्य कुटनीतिमा ज्ञाता नभएको कारणले नै सत्ताछोडनुपर्ने अवस्था आएको हो।

श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाईको आफ्नो को पराया चिन्न पहिचान गर्न सक्ने क्षमता खुबी छैन।यी दुई कुरामा श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेव सहित सपरिवारले नैध्यान दिन जरुरी रहेको छ।

श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई हालसम्म सुझाव सल्लाहदिने आसेपासे भरौटेहरु नै घमण्डी, स्वार्थी अवसरवादी सत्ता, पद लोभमा बिकाउ आँट, हिम्मत साहस कसैमा छैन?आफुलाई मात्रसर्वश्रेष्ठ ठान्ने एक्काइसौं शताब्दीमा पनि राजा साहब भनेर मानसम्मान दिनुपर्ने अझै पनि सदबुद्धि ज्ञान कसैमा आएको छैन।एकआपसमा द्वन्द एक आपसमा मिल्न सकिरहेका छैनन

राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमाछ।मुलुक प्रति जिम्मेवार बन्न नेपालको सेनाहरु श्री ज्ञानेन्द्र वीरविक्रम शाहदेव कसैमा पनि आँट, हिम्मत साहस छैन जस्तो नी?

हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्तास्वार्थी,अवसरवादी मासु, भात, दारुमा बिकाउ छ्न।यसकारणलेपनि मुलुकको विकास, आर्थिक उन्नति प्रगति हुन नसकेको हो।

स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त कम्युनिस्टको सहिसिद्धान्त सहि विचार बोकेका व्यक्ति थिए।मदन भण्डारीलेमुलुकको मुहार फेर्न चाहन्थे।रिस,डाह बिकाउ प्रवृतिका नेताहरूलेमदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन।तरमदन भण्डारीको सहि सिद्धान्त,सहि विचार देश भक्त्तिकै कारणहाम्रै देशका नेताहरूले मारेका हुन।

स्वर्गीय श्री बिरेन्द्र विर विक्रम शाहदेवको वंश विनाश पनिमुलुकप्रति भक्ति भाव राष्ट्रवादी वफादारी कै कारण भएको हो।स्वर्गीय श्री दिपेन्द्र विर विक्रम शाहलाई हत्यारा बनाइयो दिपेन्द्रहत्यारा हो भनेर झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन सर्वप्रथमदिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्नेकाम भएको छ।बिरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायत कम्युनिस्ट माओवादीका पनि केहिनेताहरूको सहभागिता छ।

स्वर्गीय बिरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यता पुर्वक श्री ज्ञानेन्द्र विर विक्रम शाहलाई शासन सत्ता चलाउने भार आई पर्नगएको थियो।श्री ज्ञानेन्द्र विर विक्रम शाह समयानुकूल चल्नुपर्नेथियो।तर श्री ज्ञानेन्द्र विर विक्रम शाह चाहिंदो भन्दा बढी राष्ट्रवादीभएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो।

डलर पाउण्डमाबिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमासच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै श्री ज्ञानेन्द्र विर विक्रम शाहको ठुलो भुल गल्ती थियो?

प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीकापुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नोलडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुटगराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्यथियो।नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख कष्ट गरी विडियोफेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु फेला पारे।

यसप्रकारमुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।मुलुकजोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ।नेपालीनागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान महत्वलाईबुझेनन।नेपाली सेनाहरुलाई मान सम्मान दिन पर जाओस नेपालीनागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्मदेखाएनन?नेपाली नागरिकहरु स्वार्थी गुण बिर्सने हुन।गुण भन्ने कुराएक फेर लगाईन्छ।बारम्बार लगाउन सकिन्न।

एक हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुकोसहि विचार बोक्नेहरुको उठी बास लाग्छ नेपालमा सहि विचार,सहिनियत सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन। राम्रो काम गर्ने, सहिसिद्धान्त, सहि विचार बोक्ने राष्ट्रवादीहरुको नेपालमा काम छैन।जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय श्री बिरेन्द्र शाह वंश, श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेव राष्ट्रवादी हुन

नेपालमा कानुनी शासन छैन।यसकारण नेपाल कानुनी शासन भएकोमुलुक होइन।राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमाटिक्न सक्दैन।

तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगदकटवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता?्री ज्ञानेन्द्र शाहजस्तालाई मुलुकको चिन्ता?तीन करोड नेपाली नागरिकहरु मध्ये कमसे कम एक लाख जनालाई मुलुकको चिन्ता होला?बांकीलाई हातलाग्यो शुन्य भने जस्तै छ।

हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन।मुलुकको यस्तैअवस्था रहि रहयो भने अफगानिस्तान,सिक्किम, सिरिया, रुवाणडा हाइटी बन्न धेरै समय छैन?ेपालमा के ठेगान फेरि कहिलेनाकाबन्दी हुने हो भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनैग्यारेन्टी ?मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेकोछ।

हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो।हाम्रो मुलुकले कहिले पनिप्रगति गर्न सक्दैन।नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ।नेपालमा यो कुरा ठिक भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन?िनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ।नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर केन्द्रित छन।

राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाईआजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन।राजा ज्ञानेन्द्र शाहलेजहिले पनि मर्यादित शिष्टचारले नै बोल्नु भएको छ।राजा ज्ञानेन्द्रशाहलाई कहिले प्रधानमन्त्री के पी शर्मा ओलीले गाली गरेको धम्क्याएको सुनेको छु?

कहिले पुष्प कमल दाहालले गाली गरेको धम्क्याएको सुनेको छु?कहिले बाबुराम भट्टराईले गाली गरेको धम्क्याएको सुनेको छु?कहिले माधव कुमार नेपालले गाली गरेको धम्क्याएको सुनेको छु?कहिले गगन थापाले गाली गरेको धम्क्याएको सुनेको छु?

कहिले झलनाथ खनालले गाली गरेको धम्क्याएको सुनेको छु?कहिले मातृका प्रसाद यादवले गाली गरेको धम्क्याएको सुनेको छु?राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो?

राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरीबस्ने हो भने राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथाविष्णुको अवतार भनेर दिनहुँ बिहान बेलुका पुजा गरेर राख्छन।पहिले राजसंस्था राजसंस्था पछि राजा ज्ञानेन्द्र शाह भएर मात्र योमुलुक बचेको छ।

राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछिहामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ?हिन्दीमाकहावत बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपालीनागरिकहरु छौं।यसकारण पनि श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेवबुद्धको अवतार हुन।

नेपाली नागरिकहरु राजनीतिक दलका नेताहरु ताक परे तिवारी नत्रगोतामे जस्ता अवसरवादी स्वार्थी छ्न।हालमा श्री ज्ञानेन्द्र शाहकोआगमन हुने हो भने राजा श्री ज्ञानेन्द्र शाहका कुरा काटनेहरु सबैजना राजाको पछि पछि लाग्ने छन राजालाई ठिक भनी राजाकोतारिफ गर्न सम्म पछि पर्दैनन।विगतमा पनि देखिएको नै हो राजा श्री ज्ञानेन्द्र शाहलाई दाम राखी ढोग्न सम्म पछि परेनन दाम राखी ढोग्नगएका नै हुन।

अब राजा श्री ज्ञानेन्द्र शाह सत्तामा आउनु मात्र पर्यो एमाले, कांग्रेस माओवादी आदि आदि जस्ता दलहरूका नेताहरु कार्यकर्ताहरुनागरिकहरु सबै राजावादी राजाका हुन्छन।तर सत्ता बाहिर भएकोबेला श्री ज्ञानेन्द्र शाहको विरोधी भएर कुरा काटेर अवसरवादीचरित्र देखाउँछन।यसकारण मैले नेपाली नागरिकहरु अवसरवादी, स्वार्थी मासु, भात दारुमा बिकाउ भनेको हो

                                                                                    स्वतन्त्र नेपाली नागरीकः राकेश कुमार शर्मा

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]