About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
“चेलीबेटी सशक्तीकरण हाम्रो अभियानबाट मुख्यमन्त्री राउत, एसिड पिडित खातुन सम्मानित हुंदै”

खोज केन्द्र आइतबार, माघ २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 जनकपुर, २६ माघ । चेलीबेटी सशक्तीकरण हाम्रो अभियानबाट प्रदेस २ को मुख्यमन्त्री लालबाबु राउत, कानून मन्त्री ज्ञानेन्द्र यादव, एसिड पिडित मुस्कान खातुन, महिला अभियानता ईन्दिरा थापा, सिनेकर्मी पुष्पा यादव सहित १५ ब्यक्तित्वलाई सम्मान गरिदैछ । 

सम्मानित हुंदै बिकृतिका बन्धनहरु तोड्दै अघी बढौ- मेचीमाहाकाली जोड्दै हिसा रहित समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ जनकपुरमा सोमबारबाट दोस्रो एतिहासिक राष्टिय बेटी सम्मेलन २०६७ आयोजना गरिदै छ । 

मुलधार महिला सेवा केन्द्र ( मासवेस) उदयपुरको आयोजनामा जनकपुरधामको होटेल मसला कटेज मा  आयोजित सम्मेलनमा सम्मानित गरिने आयोजक नजबुल खान ले जानकारी दिईन ।

कार्यक्रमको मुख्य उदेश्य  नेपालमा सायानेटरी प्याड पुर्ण रुपमा सरकारी तवरबाट निशुल्क बितरण गराउन र सातै प्रदेशहरुमा महिला अंकित सातम्भ निर्माण गरी शान्तिका सन्देश प्रवाह गर्दै समानताका लागी आसनमा – महिला, भाषणमा -महिला, शासनमा – महिला, राज्यको हरेक क्षेत्रमा५०% महिला सहभागिता  लागु गराउने रहेको आयोजक मुलधार महिला सेवा केन्द्र ( मासवेस) उदयपुर की

राष्टिय संयोजक नजबुल खान ले बताईन ।मुलुकको सातै प्रदेस मध्ये प्रदेस २ सरकारले मात्र बेटि बचाउ, बेटि पढाउ तथा बेटि सुरक्षा कार्यक्रम संचालन गरिएकाले मुख्यमन्त्री सहित महिला क्षेत्रमा योग्दान पुर्याएका बिभिन्न बिधाका १५ ब्यक्तित्वलाई सम्मान गरिदैछ । 

 

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]