About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
भौतिक मन्त्री सोनल बारामा छात्रालाई साइकल तथा नगद पुरस्कार वितरण

खोज केन्द्र आइतबार, माघ २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भौतिक पुर्बाधार बिकास मन्त्री  जितेन्द्र सोनल द्वारा बारामा १ सय २५जना छात्रा लाई साइकल हस्तान्तरण गरेको छ । 

बाराको प्रसौनी गाउपालिकाद्वारा आयोजित पालिका भित्रको समपुर्ण बिधालयको कक्षा ८ मा अध्यनरत छात्रा लाई साइकल वितरण तथा नगद पुरस्कार वितरण कार्यक्रममा कार्यक्रम को प्रमुख अतिथी तथा प्रदेश सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनल ले १२५ जना छात्रालाई साइकल हस्तान्तरण गरेका हुन ।

उच्च शिक्षा हासिल गर्न को लागि २०७५ साल को see परिक्षा मा पालिक बाट सहभागी बिद्यार्थी हरु मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने ५ जना छात्र र ५ जना छात्रा लाई २५/२५ हजार को दरले नगद पुरस्कार समेत वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथी  मा।एकबाल मिया , उपाध्यक्ष गिता साह , राजपा बारा क्षेत्र नं. ४ उपाध्यक्ष जवाहिर महतो , वडा अध्यक्ष सुरेश गुप्ता , बैजु गुप्ता , आनन्द गिप्ता , सनै साह , बृज किसोर कुशवाहा , राममणी गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रसौनी गापा अध्यक्ष भोला प्रसाद गुप्ताले गरेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]