About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
अख्तियारको पछिल्लो कदमविरुद्ध जनकपुरमा प्रदर्शन, गच्छदारविरुद्धको मुद्धा फिर्ता गर्न मांग

खोज केन्द्र शनिबार, माघ २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमविरुद्ध नेपाल बिद्यार्थी संघले जनकपुरमा प्रदर्शन गरेको छ।

अख्तियारले पूर्वाग्रही रुपमा कांग्रेस पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध अदालतमा मुद्दा चलाएको भन्दै नेबि संघ धनुषाले प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले सरकार विरोधी नारासमेत लगाए।

बालुवाटारका मुख्य दोषीलाई  बचाएको भन्दै कम्युनिस्ट सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रदर्सन मुख्य दोषी माधवकुमार नेपाल, विष्णु पौडेल तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई बचाएर विजयकुमार गच्छदारलाई मात्रै किन भ्रष्टाचारको मुद्धा बालुवाटारको जग्गा प्रकरणका सबै दोषीहरूलाई कारबाही गर्नु पर्ने कांग्रेसका धनुषा उपाध्यक्ष नरेश यादवले बताए । 

राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका उपसभापति गच्छदारविरुद्ध को मुद्धा फिर्ता गर्नु पर्ने उपाध्यक्ष यादवले मांग गरे । 

नेविसंघ रारब इकाइ सभापति सुजित यादवको अध्यक्षतामा तथा नेपाली कांग्रेस धनुषा का नेता नरेस यादवको प्रमुख आतिथ्यमा भएको बिरोध कार्यक्रम मा नेविसंघ पुर्व केन्द्रिय सदस्य सन्जिव यादव,तरुण दल का पुर्व केन्द्रिय सदस्य नवल यादव, नेविसंघ धनुषाका नेता संजय यादव, शैलेन्द्र चोरवार, पुष्पेन्द्र गोइत यादव लगायत दर्जनौं विद्यार्थी नेता हरुको सहभागीता रहेको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]