About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
गच्छेदार विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध

खोज केन्द्र बिहिबार, माघ २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिहीबार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

संसदीय दलका उपनेता विजयकुमार गच्छेदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

ललिता निवास प्रकरणमा गच्छदार सहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बैठक सुरु हुने बित्तिकै समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदार माथि मुद्दा लगाइएकाले संसद चल्न नदिने बताएकी थिइन् ।

सदन अवरोध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सदन सञ्चालनका लागि आग्रह गरेका थिए । तर, कांग्रेसको अवरोध नहटेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]