About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
जर्मनका फस्ट लेडि ईलके वुढेनवेन्डर जनकपुरमा, वेटि पढाउ,वेटि वचाउमा यूनिसेफले सहयोग गर्ने

खोज केन्द्र बुधबार, माघ २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- जर्मनका फस्ट लेडि ईलके वुढेनवेन्डर तथा यूनिसेफका जर्मन प्रतिनिधि जनकपुर आएका छन ।

जर्मनका फस्ट लेडि ईलके वुढेनवेन्डर तथा Unicef का जर्मन र नेपालका प्रतिनिधि सहितका टोलिद्वारा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा सामाजिक विकास मन्त्री नवल किशोर साह सहित उच्च अधिकारीहरु संग भेटधाट गरेका छन ।

भेटधाटमा फस्ट लेडि वुढेनवेन्डर द्वारा प्रदेश २ मा संचालित वेटि पढाउ,वेटि वचाउ, छात्राहरूलाई अात्मरक्षा तालिमको प्रसंशा गर्दै यूनिसेफले उक्त अभियानमा सहयोग रहने प्रतिबध्दता समेत गरिन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको उक्त भेटवार्तामा प्रदेश न.२ का अभियानहरुवारे मुख्य मन्त्री राउतले प्रकाश पारेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]