About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: छिन्नमस्ता मन्दिरमा मुख्यमन्त्री स्वच्छता अभियान, पूर्व उप्रप्रधानमन्त्री यादवद्वारा शिलान्यास

खोज केन्द्र बुधबार, माघ २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सप्तरी, माघ २२ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतस सप्तरीको छिन्नमस्ता भगवति मन्दिर सौन्दर्यीकरण योजनाको  एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गर्नु भएको हो ।

६ करोड ३० लाखको लागतमा १५ महिना भित्र मन्दिर परिसर स्थित पोखरीको सौन्दर्यीकरण, धर्मशाला , शौचालयको निर्माण तथा विजुली वत्तीको व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सिनियर डिभिजनल इन्जिनियर भगवाल झाले बताउनु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]