About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषाका सिडिओलाई अब जनकपुरवासीले लखेट्छन् : नेता चौधरी

खोज केन्द्र सोमबार, माघ २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- राजपाका केन्द्रिय सदस्य संजय चौधरीले धनुषाका सिडियो प्रदीप कंडेललाई जनकपुरवासीले लखेट्ने अवस्था आएको बताएका छन ।

जनकपुरका चर्चित व्यापारी तथा यूवा समाजिक अभियान्ता धर्मेन्द्र साहलाई नियोजित तरिकाले फसाउन खोजेकाले जनकपुरवासी आक्रोशित हुँदै गएका छन । यो आक्रोशलाई समयमै सहि अवतरण गर्न सकेन भने सिडियोलाई लखेटेर भगाउने नेता चौधरीले बताए ।

जनकपुरका यूवा, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी तथा समाजिक संगठनहरु समेत सिडियोको पछिल्लो गतिविधि प्रती रुष्ट छ, नेता चौधरीले भने- सांचिक्कै कानूनलाई बंग्याएर सर्बसाधारणलाई दु:ख दिदै आएका छन ।
सस्तो लोकप्रीयतामा लिप्त सिडियो राजनीतिमा ब्यस्त छन, उनले भने- अबैध उत्खनन, चोरी तस्करी, हत्या, अपराध दिनानुदिन बढ्दै गएको छ । यद्यपि सिडियो अनावश्यक दु:ख दिने गरेका छन । जुन धनुषावासीको हितमा छैन ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]