About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
जनकपुर उपमाहानगरपालिकाका कर्मचारी कामकाज ठप्प गरी आन्दोलित

खोज केन्द्र सोमबार, माघ २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- नेपाल नगरपालिका कर्मचारी एशोसिएसन जनकपुरधाम उपमाहानगरपालिका एकाई समितिले प्रशासनले सहमती उलंघन गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

एशोसीएसनका अध्यक्ष कृष्ण कुमार झाले जारी गरेको विज्ञप्तीमा गत पुस २२ गते केहि पत्रकारहरु उपमहानगरको कार्यालयको मेयरको कार्यकक्षमा जवरजस्ती प्रवेस गरेर मेयर तथा कर्मचारीहरुलाई हुलहुज्जतका साथै कुटपिट गरि घाइते बनाएको सम्वन्धमा चरणवद्ध आन्दोलन गरिरहदा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय निर्णयले सम्झौता भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको तर हाल एकतर्फीरुपमा प्रहरी प्रशासनले कार्यवाही प्रक्रिया अगाडी बढाएको हुदा घोर विरोध गर्दै सम्झौता अनुसार दोषीमाथि कारवाही नगरिए सम्म मंगलवार देखि आन्दोलनको कार्यक्रम पुनः सुरु गरिने विज्ञप्ती माफर्त जनाएको छ ।

घोषीत आन्दोलनको कार्यक्रम अनुसार मंगलवार र बुधवार विहान १० बजे देखि दिउसो दुइवजे सम्म कलम बन्द गर्ने,माघ २३  गते सम्म माग पुरा नगरिए कार्यालय समय अबधीभर कलम वन्द गर्ने घोषणा गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]