About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
धनुषाको बटेश्वरमा गाउँपालिका अध्यक्षकै मिलोमतोमा अबैध उत्खनन, प्रहरी प्रशासन नै बिचौलिया

खोज केन्द्र सोमबार, माघ १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बटेश्वर गाउँपालिका अध्यक्ष को मिलोमतोमा अबैध नदी उत्खनन जारी छ । 

बटेश्वरगाउँपालिका को बिचमा रहेको बिघी नदी चुरे पर्वत बाट नछोडी बटेश्वर गाउँपालिका बाट शुरु हुन्छ । नदीमा गिट्टी बालुवाको मात्रा कम रहेको अवस्थामा हालसम्म उत्खनन भएको थिएन।

तर अहिले पर्यावरण अभियान्ता दिलीप महतो हत्याको घटनापछि नदीमा कडाई भएपछि भुमाफियाहरुको नजर बिघी नदीमा परेको यूवा नेता राजकिशोर महतोले बताए । 

स्थानीय युवाहरुको पहलमा पटकपटक गाउँपालीका अध्यक्ष लाई जानकारी गराउँदा कुनै सुनुवाई नहुँदा द्वन्दको अवस्था सृजना भएको महतोले खोजकेन्द्रलाई बताए। 

कमिसनमा लिप्त धनुषाका प्रहरी र प्रशासनको सांठ्गांठले प्रदेश सरकारलाई नै चुनौति दिईएको छ । प्रदेश सरकारको निर्देशन बिपरित अबैध उत्खनन अपराधीक कार्य रोक्न प्रसासनले ध्यान दियोस्, नेता महतोको कथन छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]