About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध चयन

खोज केन्द्र आइतबार, माघ १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का उम्मेद्वार अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध चयन भएको घोषणा गरेको हो ।

संसदका जेष्ठ सदस्य तथा राजपाका नेता महन्थ ठाकुरले बैठक सञ्चालन गरेका थिए । संसदको अर्को बैठक अगामी मंगलबार दिँउसो १ बजे बस्ने भएको छ ।

आजै सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुने भनिएको थियो । तर रिटको सुनुवाइको लागि तोकिएका  न्यायाधीशले यसअघि पनि उनको मुद्दामा सुनुवाइ गरेकाले अहिले हेर्न नमिल्ने भन्दै सरेको थियो ।

उनलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा प्रस्ताव गरेका थिए भने राजपाका नेता लक्ष्मणलाल कर्ण र नेकपा नेत्री ओनसरी घर्तीले समर्थन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]