About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
भ्रष्टाचारविरुद्धको अभियानमा डा. सीके राउतसँग सत्तारुढ नेकपाले ले सहकार्य गर्दै

खोज केन्द्र बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भ्रष्टाचारविरुद्धको अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहकार्य गर्ने भएका छन्।

बिहीबार नेकपाका नेताहरुले जनकपुरधामस्थित राउतको निवासमा भेटेर उनीसँग यसबारे छलफल गरेका छन्।

नेता रामकुमार शर्माको नेतृत्वमा नेकपाका नेताहरु राउतलाई भेट्न निवासमा पुगेका थिए। छलफलमा भ्रष्टाचारविरुद्ध तथा चुरे संरक्षणका विषयमा सर्वदलीय गठबन्धन बनाउने विषयमा सकारात्मक छलफल भएको शर्माले जनाए।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]