About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनमा नेकपा राजपा गठबन्धनका उमेदवार विजयी

खोज केन्द्र बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ मा बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा राजपा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

रिक्त चार पदमा नेकपाका तर्फबाट २ र राजपाबाट २ उमेदवार विजयी भएका हुन् ।

नेकपाका उमेदवार राधेश्याम पासवान र तुलसा दाहाल विजयी भएका छन् । त्यसैगरी राजपाका उमेदवार मृगेन्द्र सिंह यादव र शेखर सिंह विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]