About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
धनुषा क्षेत्र न.४ को लक्ष्मीनिया जनता विद्यालयमा आईसिटि ल्याब स्थापना

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित रहेको लक्ष्मीनिया जनता माध्यमिक विद्यालय कुम्हरौडामा आईसिटि ल्याब स्थापना गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोमा विद्यालयमा आईसिटि ल्याब सञ्चालन गरिएको हो ।

प्राधिकरणल् २४ वटा कम्प्युटर सेट सहयोग गरेपछि ल्याब सञ्चालन गर्न सम्भव भएको विद्यालयले जनाएको छ ।

ल्याबको उद्घाटन सोमबार संघीय सांसद जुली महतोले गरेका छन् ।

विद्यलयमा सुविधासम्पन्न सुचना प्रबिधिमैत्री ल्याब भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगतिमा फाईदा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]