About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
मकवानपुर दामनस्थित रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

माघ ७, काठमाडौं  । मकवानपुर जिल्लाको  पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा बसेका  ८ जना भारतीय पर्यटकको  मृत्यु भएको छ ।

प्रहरी श्रोतका अनुसार हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएका आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमवार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलवार बिहान अचेत अवस्थामा फेला परेका थिए ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरूष र चार बालबालिका रहेको प्रहरीश्रोतले बताएको छ ।

उनीहरू कोठामा ग्यास हिटर बालेर सुतेको र निसास्सिएर बेहोस भएको  हुन सक्ने प्रारम्भिक अनुमान छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]