About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
वीरगन्जमा चक्कु प्रहार गरी एक युवकको हत्या

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज– चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा पर्साबाट तीन जना पक्राउ परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका–११ घर भएका २२ वर्षी अजय कुमार साह, सोही ठाउँका २० वर्षी कृष्ण कुमार गुप्ता र २० वर्षकै राजन साह कानुलाई प्रहरीले पक्राउ गरेको हो।

गत पुस २० गते साँझ ५ बजेतिर वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय सुरेन्द्र सहनीको हत्यामा संलग्न रहेको अभियोगमा उनिहरू पक्राउ परेका हुन्।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]