About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
दिलिप हत्या प्रकरण : मूख्य योजनाकार क्रसर माफिया अझै बाहिर रहेको धनुषाका साहित्यकारहरुको चिन्ता

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर ५ मा   अबैध उत्खन्न बिरुध गर्ने क्रममा  पुस २५ गते  ओम प्रकाश महतोले   निरमम्ता पूर्वक हत्या प्रकरणका मूख्य योजनाकार क्रसर माफिया अझै बाहिर रहेको धनुषाका साहित्यकारहरुको चिन्ता   ब्यक्त गरेका छन ।

दोषिलाई कडा कारवाहीको मांग गर्दै  पिछ्डा वर्ग समाज OBC ले   यूवा अभियन्ताके जीन्दगानी खतरामा मूल  नाराका साथ आयोजित खुल्ला  कवि गोष्ठी बहस  कार्यक्रममा सह्भागि साहित्यकारहरुले मूख्य योजनाकारलाई जोगाउन खोजिएको टिप्पणी गरे ।

कार्यक्रममा विभिन्न समाजसेबी अगुवाहरुले आफ्नो मन्तब्य राखेको थियो भने आधा दर्जन भन्दा बढी कबिहरुले आफ्ना कबिता पाठ गरेको थियो ।

कार्यक्रम केन्द्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा भएको थियो  भने कवि हरुमा उदय राज यदुवन्शी ,जानकी सरण कण्ठ ,मुरली प्रसाद यादब ,बिजय कुमार दास ,देबानन्द सिंह ,जितेन्द्र सिंह ,लगायतका कवि कबिता पाठ गरेको थियो भने युवा अभियन्ता फुलगेन महतोले कार्यक्रम संयोजन गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]