About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

खोज केन्द्र आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।

आइतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्धय बीच भएको छलफलमा सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

दुई अध्यक्षबीच सभामुखको उम्मेदवार छान्नेबारे छलफल भएको थियो । ओली र प्रचण्डबीच भएको छलफल र सहमतिपछि अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको छ।

आज बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो ।

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]