About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
सीके राउत नवराजपुरमा बलिदानी दिवस मनाउने

खोज केन्द्र शनिबार, माघ ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ ।

२०६३ माघ ५ गते लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर महतोको मृत्यू भएको थियो । त्यसपछि मधेसभर आगो झै आन्दोलन फैलिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. राउत लहानस्थित शहिद महतोको शालिकमा माल्र्यापण गर्ने र त्यसपछि भगवानपुर गाउँपालिकाको बालासुन्दरी भगवति मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ ।

त्यसपछि नवराजपुर वडा नम्बर ४ सोनवर्षा पुगेर बलिदानी सभा गर्ने नवराजपुर गाउपालिका जनमत पार्टीका संयोजक गोविन्द यादवले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]