About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
प्रहरी कार्यालय धनुषा काे हिरासतमा रहेका थुनुवाहरुलाई स्वास्थ्य परीक्षण

इन्द्र भूषण यादव शनिबार, माघ ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम , माघ ४ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका १५ जना थुनुवाहरुलाई स्वास्थ्य परीक्षण गरेका छन।

सप्ताहीक , समुदाय – प्रहरी साम्झेदारी , कार्यक्रम अन्तर्गत प्रतेक अपताकाे सनिबार बिहान ९ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय धनुषाको अायाेजनामा जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल जनकपुरले नि: शुल्क स्वास्थ्य शिविर चलाएका छन।

जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालयमा थुनुवामा रहेकाहरुलाई नि: शुल्क स्वास्थ्य परीक्षण एवं सामान्य अाैषधी उपचार समेत गरीएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]