About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेस २ : भौतिक मन्त्री सोनलद्वारा बारामा सेनेटरी प्याड बितरण

खोज केन्द्र शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज । बाराका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रदेश सरकारले शुक्रबार सेनेटरी प्याड वितरण गरेको छ। मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत शुक्रबार ६ विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको हो। 

बाराको कलैयास्थित पन्नादेवी कन्या माविमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छात्राहरुका लागि विद्यालयका प्रधानाध्यापकहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेका हुन्।

बाराको कलैया ५ को पन्ना देवी कन्या मावि, महागढीमाइ १ को गढीमाइ महेन्द्र प्राविधिक नमुना मावि, निजगढ ८ को गौरीशंकर मावि, पचरौता १ को नेपाल राष्ट्रिय मावि, कोल्हबी ११ को मणि मावि र जितपुर सीमरा २ को नेपाल राष्ट्रिय माविमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराइएको हो। 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]