समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यमा जनकपुरमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी तगारो बनेका छन ।
पार्टीको संगठन बिस्तार कार्यक्रममा सहभागी प्रदेस २ मन्त्री तथा बिशिष्ट ब्यक्तीको गाडीमा ह्वील लक तथा जंजिर लगाएका छन ।
मन्त्री तथा बिशिष्ट ब्यक्तीहरु कार्यक्रममा सहभागी हुन जनकपुर उद्दोग वाणिज्य संघमा सरिक भएपछी ट्राफिक प्रहरीले लस्करै सबै गाडी नोपार्किंग्ग एरियामा रहेको भन्दै लक गरिएको ट्राफिक प्रहरीको जिकिर छ ।
मन्त्री तथा बिशिष्ट ब्यक्तीको गाडीमा जंजिर लक लगाएर रमिता मचाउन खोजेको चालकले बताए ।