About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुर : उपेन्द्र यादबको कार्यक्रममा ट्राफिकको तगारो, मन्त्रीको गाडीमा ह्वील लक र जंजिर (फोटोफिचर)

खोज केन्द्र शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यमा जनकपुरमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी तगारो बनेका छन ।

पार्टीको संगठन बिस्तार कार्यक्रममा सहभागी प्रदेस २ मन्त्री तथा बिशिष्ट ब्यक्तीको गाडीमा ह्वील लक तथा जंजिर लगाएका छन ।

मन्त्री तथा बिशिष्ट ब्यक्तीहरु कार्यक्रममा सहभागी हुन जनकपुर उद्दोग वाणिज्य संघमा सरिक भएपछी ट्राफिक प्रहरीले लस्करै सबै गाडी नोपार्किंग्ग एरियामा रहेको भन्दै लक गरिएको ट्राफिक प्रहरीको जिकिर छ ।

मन्त्री तथा बिशिष्ट ब्यक्तीको गाडीमा जंजिर लक लगाएर रमिता मचाउन खोजेको चालकले बताए । 

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]