About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
नेपाल प्रहरीले माग्यो १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई

खोज केन्द्र बुधबार, माघ ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं- नेपाल प्रहरीले ठूलो संख्या प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ।

प्रहरीको भर्ना छनौट महाशाखाले जनाजनपद समूह तर्फको रिक्त ७ सय ३३ पदमा आवेदन माग गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो।

जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको छ।

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

फारम फागुन ३० गतेसम्म भर्न सकिने सूचनामा उल्लेख छ । फारम शूल्क इन्सपेक्टरका लागि एक हजार र असईका लागि तीन सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]