सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश-२ सभाका चार सांसद पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले कारवाही गरेको हो । झण्डै ६ महिनापछि बसेको प्रदेश २ सभा बैठकमा सभामुख सरोजकुमार यादवले
जनकपुर उपमहानगरपालिकामा मधेस सहिद नितु यादव स्मृति भवन बन्ने भएको छ । सोमबार धनुषाको जनकपुर उपमहानगरपालिका वार्ड नम्बर १९ जमुनियाँमा मधेस आन्दोलनका शहिद नितु यादवको स्मृतिमा भौतिक पुर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलद्वारा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ । शिलान्यास कार्यक्रमको अध्यक्षता शहिद नीतु यादवको आमा राज कुमारी देवी ले